काठमाडौं (हाम्रो खेलकुद) – वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौं मा अर्को महिना आयोजना हुने भएको छ । नेपाल गणातान्त्रिक खेलकुद महासंघ काठमाडौंको आयोजनामा हुने प्रतियोगिता भदौं २७ देखी ३० सम्म हुनेछ । प्रतियोगिता विजेताले ५ लाख, दोस्रो हुने टोलीले २ लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने […]
The post वीरजङ्ग स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने first appeared on Hamro Khelkud.