रसियाली विमान दुर्घटनाः सबै यात्रुको मृत्यु

एजेन्सी। रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ। मंगलबार बिहान २२जना यात्रु बोकेर रुसको पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक विवरणअनुसार पालानातर्फ उडेको विमानस्थलभन्दा करिब३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो। विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो। दुर्घटना भएलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो।

सम्बन्धित सामग्री

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

कपिलवस्तु– कपिलवस्तुमा शिवराज नगरपालिका-३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको मृत्यु भएको हो । छोरीसहित ससुराली घर आएका थापालाई  बिहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट घाइते […]

दाङमा कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँ । दाङमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको  बा ०१-०२५ च ७७६४ नम्बरको कारले चौधरीलाई गए राति करिब पौने १० बजेतिर […]

पाकिस्तानमा बस दुर्घटना, २२ यात्रुको मृत्यु

पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा  महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार

पाकिस्तानमा बस दुर्घटना हुँदा २२ यात्रुको मृत्यु

एजेन्सी – पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ। दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो। बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो। सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ। तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने […]

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।...

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

हेटौंडा, १७ चैत । हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् । बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ […]

चीनमा  दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रुबाहक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। घटनालगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्ताहरू परिचालन गरिएपनि विमानको 'ब्ल्याकबक्स'...

बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा ४६ यात्रुको मृत्यु

७ मंसिर, काठमाडौं । बुल्गेरियाको एक सडकमा गुडिरहेको बसमा आगो लागेर दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक रहेको त्यहाँका अधिकारीले बताएका छन् । बुल्गेरियाको राजधानी सोफियाबाट ५४ किलोमिटर टाढा रहेको स्ट्रुमा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र लगत्तै बस पल्टिएको अन्तर्राष्ट्रिय […]

उत्तराखण्डमा भारी हिमपातमा फसेका सात यात्रुको मृत्यु

भारत उत्तराखण्डमा हालैको विषम मौसमी विपदको क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण फसेकामध्ये कम्तीमा सात यात्रुको मृत्यु भएको छ। उच्च हिमाली क्षेत्रमा ट्रेकिङका लागि गएका पर्यटकहरु भारी हिमपातका कारण उत्तराखण्डका विभिन्न क्षेत्रमा फसेका थिए। फसेकामध्ये कम्तीमा सातजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अझै पनि ट्रेकिङका लागि गएका केही मानिस सम्पर्कविहीन छन्। फसेकाहरुको उद्धार […]

कपिलवस्तुमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

नवराज पौडेल, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बिहीबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ५०७५ नम्वरको ट्रकले चैनपुर स्वर्गद्धारी गेट अगाडि ठक्कर दिँदा शिवराज नगरपालिका १ चैनपुर निवासी ५० बर्षीय हाउ थारुको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । ठक्कर दिने ट्रक चालक प्रहरीको नियन्त्रमा रहेका छन् । बाक्लो हुस्सुका कारण घटना भएको ट्रक चालकलाई उद्धृत गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनु भयो । तराईमा बाक्लो हुस्सु लागेकाले गति सिमीत गरि सवारी चलाउन समेत उहांले आग्रह गर्नुभएको छ ।