बाबुरामको प्रश्न : नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ?

काठमाडाैं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीका महन्थ-राजेन्द्र पक्ष सरकारमा गएको भन्दै मधेसी मतदाता ठग्ने कसरी एकै ठाम्? भनी प्रश्न गरेका छन्। आज मात्रै जसपाको महन्थ-राजेन्द्र समूह ओली सरकारमा सहभागी भएका छन्। महतो उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्री भएका छन्। सबै मन्त्रीले शपथसमेत लिइसकेका छन्। यसै प्रसंगप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहॉ जोडिएको रहेछ? दुवैक