भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा संविधानले तोकेको अर्थात् आरक्षण सिटमाबाहेक पालिकाको नेतृत्वमा निकै कम महिला पुगे । प्रमुख वा उपप्रमुखमा ५ प्रतिशत महिला सहभागिता नहुनुले अवस्था कस्तो छ भन्ने प्रस्ट हुन्छ । तर, समग्रमा स्थानीय तहमा जे जति महिला चुनिएका छन्, तीमध्ये धेरै सामुदायिक वन संरक्षण र आन्दोलनबाट उठेका महिला दिदीबहिनी हुन् । अघिल्लो २०७४ […]
The post सामुदायिक वनमा महिला सहभागिता र समृद्धिका सवाल appeared first on राजधानी राष्ट्रिय दैनिक.