नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका हुन्। प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। उनी भारतको राष्ट्रिय क्रिकेट टीमका पूर्व खेलाडी हुन्। उनले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए। उनले यसअघि प्रशिक्षकका रुपमा अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोली […]