मनोज पाण्डे भारतीय सेनाका नयाँ प्रमुख

भारतीय सेनाको नयाँ सेना प्रमुखमा वर्तमान उपसेनाप्रमुख मनोज पाण्डे नियुक्त हुन लागेका छन् । पाण्डे हाल पूर्वी कमाण्डरका रुपमा कार्यरत छन् । उनी भारतीय सेनाको नेतृत्व गर्न लागेका इन्जिनियर्स कोरका...

सम्बन्धित सामग्री

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे, प्रधानमन्त्री भेट्दै

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानसेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन् । उनले […] The post काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे, प्रधानमन्त्री भेट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भारतीय सेना प्रमुख पाण्डे काठमाडौँमा

काठमाडौँ । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न नेपाल भ्रमण आएका हुन्।  ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।  नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधान सेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट […]

पाँचदिने भ्रमणमा नेपाल आइपुगे भारतीय सेना प्रमुख, के-के छ कार्यक्रम?

काठमाडौँ– नेपाल–भारतका सेनाबीच विगत ७२ वर्षदेखि कायम रहँदै आएको परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल आएका छन्। उनी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमणका लागि विशेष विमान मार्फत अपराहन्न काठमाडौँ आइपुगेका हुन् । पाण्डेले सोमबारदेखि औपचारिक भेटघाट तथा कार्यक्रम सुरु गर्ने छन् । नेपाल र भारतबीच सन् […]

भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं ओर्लिए (फोटोफिचर)

काठमाडौं, १९ भदौ । भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपाल आइपुगेका छन् । उनी पाँच दिने भ्रमणको लागि नेपाल आएका हुन् । प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीयस्थ सेनाका प्रमुख पाण्डे पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आएका हुन् । पाँच दिवसीय भ्रमणका दौरान जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी […]

भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

काठमाडौँ – भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल आउँदैछन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउने तय भएकाे बताइएकाे छ। भारतीय सेनाका प्रमुख पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने तयारी छ। यसका साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मालगायत […]

भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

काठमाण्डाै - भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उहाँ पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लाग्नु भएको हो । उहाँ नियमित कार्यक्रमअनुसार नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ । दुवै सेनाप्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउन लाग्नु भएको हो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यसअघि नै नयाँ दिल्ली पुगेर मानार्थ महारथीको सम्मा...

भारतीय सेनाप्रमुख आज आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे पाँचदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आउँदै छन् । भारतले अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती रोकिएको वेला उनको भ्रमण हुन लागेको हो । उनी...

भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ गते नेपाल आउँदै

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे यहीँ भदौ १९ गते नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ। भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका…

भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी १९ देखि २३ भदौमा नेपाल आउने भएका हुन् । पाण्डेको पाँचदिने भ्रमण तय भएको सैनिक...

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।