भारतीय सेनाप्रमुख आज आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे पाँचदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आउँदै छन् । भारतले अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती रोकिएको वेला उनको भ्रमण हुन लागेको हो । उनी...

सम्बन्धित सामग्री

चिनियाँ व्यापारी झाङ साओगाङ आज नेपाल आउँदै

चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झाङ साओगाङ आज नेपाल आउँदै छन् ।

एमाले अध्यक्ष ‌ओली आज सुदूरपश्चिम आउँदै

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम आउँदै छन् । अध्यक्ष ओलीले आज दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । उनकाअनुसार आज डोटीको दिपायल, कैलालीको अत्तरिया र लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन् । अध्यक्ष ओलीले बिहान […]

भारतीय स्थल सेनाध्यक्ष जनरल पांडे आज नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेका हुन्।...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै छन्। उनी दुई दिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन्।...

मोदी आज लुम्बिनी आउँदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर आज लुम्बिनी आउँदै छन् । लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा आइतबार मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन् । दिल्लीबाट वक्तव्य जारी गर्दै मोदीले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताए । वक्तव्यमा मोदीले भनेका छन्, ‘मेरो भ्रमणको उद्देश्य शताब्दिऔंदेखि प्रगाढ र अभिलेखित […] The post मोदी आज लुम्बिनी आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओली आज विराटनगर आउँदै

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ आउँदै छन् । एमालेले आयोजना गरेको स्थानीय तह लक्षित निर्वाचन सभाहरुलाई सम्बोधन गर्न प्रदेश १ आउन लागेका हुन् । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार बिहान १० बजेको यति एयरलाइन्सबाट विराटनगर झर्ने ओली सुनसरीको धरानमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन् ।धरानको सभालाई सकेर ओलीले सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्ने, त्यसपछि विराटनगरमा र पुनः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आयोजित सभालाई सम्बोधन गरेर

अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै

काठमाण्डाै – अमेरिकाकाे सत्तारुढ डेमाेक्र्याटिक पार्टीका सांसदहरूको एक समूह तीन दिने भ्रमणका लागि आज शुक्रवार नेपाल आउँदै छ ।  अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की आज बेलुका नेपाल आउनुहुने भएको हो । उहाँहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै हुनुहुन्छ । नेपाल अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा यो भ्रमण हुन लागेको हो । अमेरिकी संसदीय टोलीले नेपाल भ्र...

साउदीका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौँ – साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै छन्। नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी दुईदिने नेपाल भ्रमणमा काठमाडौँ आउन लागेका हुन्। भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खड्काले […]

आज ६ लाख डोज कोभिसिल्ड खोप नेपाल आउँदै

कोभ्याक्स सुविधामा मार्फत नेपाललाई थप ६ लाख डोज कोभिसिल्ड खोप आज नेपाल आउँदै छ।

स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै

काठमाडौं, कार्तिक ७ । भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधन गर्न जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै छन्। भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुन शङ्कराचार्य नेपाल आउन लागेका हुन् । वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवजारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षेताको […]