भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

काठमाडौँ – भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल आउँदैछन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउने तय भएकाे बताइएकाे छ। भारतीय सेनाका प्रमुख पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने तयारी छ। यसका साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मालगायत […]

सम्बन्धित सामग्री

भारतीय सेना प्रमुख आज नेपाल आउँदै

काठमाडौं । पाँच दिने भ्रमणका लागि भारतीय सेनाका प्रमुख मनोज पाँडे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान कार्यक्रम छ। नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा […]

भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

काठमाण्डाै - भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उहाँ पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लाग्नु भएको हो । उहाँ नियमित कार्यक्रमअनुसार नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ । दुवै सेनाप्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउन लाग्नु भएको हो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यसअघि नै नयाँ दिल्ली पुगेर मानार्थ महारथीको सम्मा...

पाँच दिने भ्रमणमा भारतीय सेना प्रमुख नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे भदौ १९ गते नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । उनी भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्मनेपाल भ्रमणमा रहने छन् । भारतीय सेनाको स्थल सेनाध्यक्ष नियुक्त भएपछि उनी पहिलो पटक नेपाल आउन लागेका हुन् ।

भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ गते नेपाल आउँदै

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे यहीँ भदौ १९ गते नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ। भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका…

भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी १९ देखि २३ भदौमा नेपाल आउने भएका हुन् । पाण्डेको पाँचदिने भ्रमण तय भएको सैनिक...

भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

भारतीय सेना प्रमुख नेपाल आउँदै

काठमाडौ - भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि  सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन् । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौंदेखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

भारतीय सेना प्रमुख नेपाल आउँदै

काठमाडौ - भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि  सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन् । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौंदेखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

भारतीय सेना प्रमुख नेपाल आउँदै

भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने भएका छन् । नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् । । यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् ।‘भारतीय सेनाबाट पाण्डे अगस्तमा आउने जानकारी प्राप्त भएको छ । उनी आउने मिति र भ्रमणको कार्यतालिका तय गर्ने काम भइरहेको छ । यो भ्रमण पाण्डेलाई मानार्थ सेनापति प