काबुल उद्धार उडान रोकिहाल्न नहुने नेदरल्याण्डको भनाइ

अफगान तालिबान समूहको नियन्त्रणमा आइसकेको अवस्थामा अफगानिस्तानमा आफ्ना र अफगानिस्तानी केही नागरिक छोडेमा यसको असर ‘भयानक’ हुने नेदरल्याण्डले बताएको छ । तालिबानद्वारा अफगान राजधानीमा कब्जा भएपछि विकसित घटनाक्रमले तत्काल उद्धार उडान रोक्न नहुने नेदरल्याण्डका अधिकारीको तर्क छ । विकसित पछिल्लो परिस्थितिका कारण काबुलको विमानस्थलमा असुरक्षा बढेको भन्दै अमेरिकाले उद्धारमा रहेका डच अधिकारीलाई काबुल छोड्न आग्रह गरेको प्रधानमन्त्री मार्क रूटले पुष्टि गर्नुभएको छ ।

सम्बन्धित सामग्री

काबुलको उद्धार उडान र विमान चालकको अनुभव

पेरिस । काबुल र वरपरको वातावरण भयानक देखिन्छ । जमिनको अवस्था अस्तव्यस्त छ । तर, विमानचालकका लागि सही समय र यसको सही व्यवस्थापन आवश्यक हुन्छ । यात्रुहरू थकित र तनावग्रस्त हुन्छन् । तालिबान नियन्त्रित काबुलबाट विदेशी नागरिक र अफगानहरूलाई उद्धार गर्ने विमानको रेखदेख गर्ने पाइलटका लागि अफगानिस्तानको राजधानी भित्र र बाहिरको...

अफगानिस्तानमा अलपत्र नेपालीको उद्धारमा शक्तिराष्ट्रको भर - BBC News नेपाली

भदौ १५ भित्रै नेपालीहरूको उद्धार सम्पन्न हुने कुरा काबुल विमानस्थलमा उद्धार उडान सञ्चालन गरिरहेका देशहरूले गर्ने सहयोगमा भर पर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।