काबुलको उद्धार उडान र विमान चालकको अनुभव

पेरिस । काबुल र वरपरको वातावरण भयानक देखिन्छ । जमिनको अवस्था अस्तव्यस्त छ । तर, विमानचालकका लागि सही समय र यसको सही व्यवस्थापन आवश्यक हुन्छ । यात्रुहरू थकित र तनावग्रस्त हुन्छन् । तालिबान नियन्त्रित काबुलबाट विदेशी नागरिक र अफगानहरूलाई उद्धार गर्ने विमानको रेखदेख गर्ने पाइलटका लागि अफगानिस्तानको राजधानी भित्र र बाहिरको...

सम्बन्धित सामग्री

आज यति एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं : यति एयरलाइन्सले सोमबारका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । सूचना जारी गरी एयरलाइन्सले सोमबारका लागि तोकिएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।तर आपतकालीन उद्धार उडान भने जारी राख्ने एअरलाइन्सले जनाएको छ। आइतबार  चालक दलका चार सदस्यसहित ७२ जना बोकेको यति एअरलाइन्सको विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । विमानमा सवारमध्ये ६९ जनाको शव फेला परिसकेको छ।

सोमबारदेखि पुनः उद्धार

सरकारले भोलि (सोमबार) देखि पाँचौं चरणको उद्धार उडान सुरु गर्दैछ। कोभिड–१९ महामारीले विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकारले दुई स्वदेशीसहित विदेशी विमान कम्पनीलाई दैनिक पाँच सय यात्रु बोक्न पाउने गरी उडान अनुमति दिएको हो।