काठमाडौं । सरकारले भाइरल रोग रेविजबाट जोगिन आग्रह गरेको छ । रेविज जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो । रेविजबाट संक्रमित कुकुर, जङ्गली जनावर जस्तैः स्याल, फ्याउराले टोकेमा, चिथोरेमा वा सम्पर्कमा आउँदा तिनीहरूको यालबाट रेविज सर्छ । रेविजमा मुख्यतः भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेविज घातक हुने...