चिसोमा किन सुन्निन्छन् हात खुट्टाका औँलाहरु? कसरी बच्ने? (भिडियो वार्ता)

चिसोमा हात खुट्टाको औँला किन सुन्निन्छन्? यसका घरेलु उपचार के छन्? कसरी बच्ने लगायत विषयमा छाला रोग विशेषज्ञ डा कर्णसँग थप कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः