एजेन्सी – मार्नस लाबुसेनको शतकमा विश्वको प्रतिष्ठित एशेज सिरिजको चौथो खेलमा साविक विजेता अष्ट्रेलिया इंग्ल्यान्डविरुद्ध हारबाट बच्ने झिनो आशा बढेको छ । चौथो दिनको खेल सकिदा अष्ट्रेलिया ७१ ओभरमा ५ विकेट गुमाउँदै २ सय १४ रन बनाएको छ । चौथो दिन वर्षाको कारण अन्तिम ससेन मात्रै हुन सक्यो । अष्ट्रेलिया अझै ६१ रनले पछि छ […]
The post लाबुसेनको शतकमा अष्ट्रेलियालाई हारबाट बच्ने झिनो आशा first appeared on Hamro Khelkud.