सशस्त्र प्रहरी परिवार महिला संघद्वारा जनचेतनामूलक कार्यक्रम आयोजना

नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा बिहिबार ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ ।

सम्बन्धित सामग्री

तारकेश्वरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ६ वटा ह्विलचियर वितरण (फोटोफिचर)

काठमाडौं, ५ चैत्र । सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल–भारत महिलामैत्री समाजको संयुक्त आयोजनामा नेपाल ए.पि.एफ. अस्पतालका विशेषज्ञ चिकित्सकहरुद्धारा तारकेश्वर नगरपालिका–५ अर्यालटार खेलकुद मैदानमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । हिजो (शनिबार) सम्पन्न उक्त उक्त शिविरमा साधारण स्वास्थ्य परीक्षण, नाक–कान–घाँटी, आँखा, हाडजोर्नी, बाल रोग, स्त्री रोग र अल्ट्रासाउण्डजस्ता सेवा प्रदान गरिएको […]

१४० घरधुरी दलित समुदायलाई राहत वितरण

गरिबीका कारण कमाइका लागि वर्षेनी भारत गएर जिन्दगीको गुजारा चलाउने जाजरकोट भेरी नगरपालिका–११ कटी गाउँका दलित समुदायलाई राहत वितरण गरिएको छ । दलित समुदायलाई चिसोबाट जोगाउनका लागि कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला संघ केन्द्रीय कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिइन् । उनका अनुसार १४० घर परिवारलाई उक्त राहत स्वरुप कपडा वितरण गरिएको हो […]

दलित बस्तीमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत वितरण

जाजरकोट ।  भेरी नगरपालिका ११ कटिगाँउमा न्यानो कपडा वितरण गरिएको छ । सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भेरी ११ कटिगाउँमा डस्ना तथा पोलार ब्ल्याङकेट वितरण गरिएको हो । मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा सशस्त्र प्रहरी परिवार महिला संघ स्वयम्भु हलचोकका अध्यक्ष अनिता लामिछाने अर्यालले भेरी […]

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन

सुनसरी । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले उक्त स्वास्थ्य शिविरको माघ २९ गते एक कार्यक्रमका […] The post सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

महोत्तरीको बथनाहामा स्वास्थ्य शिविर

२५ मंसिर, काठमाडौं । महोत्तरीको मनरसिसवा नगरपालिका-९ स्थित बथनाहा प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । सशस्त्र प्रहरी परिवार महिला संघ तथा एपीएफ अस्पतालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरको …