१४० घरधुरी दलित समुदायलाई राहत वितरण

गरिबीका कारण कमाइका लागि वर्षेनी भारत गएर जिन्दगीको गुजारा चलाउने जाजरकोट भेरी नगरपालिका–११ कटी गाउँका दलित समुदायलाई राहत वितरण गरिएको छ । दलित समुदायलाई चिसोबाट जोगाउनका लागि कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला संघ केन्द्रीय कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिइन् । उनका अनुसार १४० घर परिवारलाई उक्त राहत स्वरुप कपडा वितरण गरिएको हो […]