दलित बस्तीमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत वितरण

जाजरकोट ।  भेरी नगरपालिका ११ कटिगाँउमा न्यानो कपडा वितरण गरिएको छ । सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भेरी ११ कटिगाउँमा डस्ना तथा पोलार ब्ल्याङकेट वितरण गरिएको हो । मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा सशस्त्र प्रहरी परिवार महिला संघ स्वयम्भु हलचोकका अध्यक्ष अनिता लामिछाने अर्यालले भेरी […]

सम्बन्धित सामग्री

१४० घरधुरी दलित समुदायलाई राहत वितरण

गरिबीका कारण कमाइका लागि वर्षेनी भारत गएर जिन्दगीको गुजारा चलाउने जाजरकोट भेरी नगरपालिका–११ कटी गाउँका दलित समुदायलाई राहत वितरण गरिएको छ । दलित समुदायलाई चिसोबाट जोगाउनका लागि कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला संघ केन्द्रीय कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिइन् । उनका अनुसार १४० घर परिवारलाई उक्त राहत स्वरुप कपडा वितरण गरिएको हो […]