साफ महिला च्याम्पियन्सिप: भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ  वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो ।

सम्बन्धित सामग्री

भारतलाई हराउँदै नेपाल फाइनलमा

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

महिला साफको फाइनलमा बंगलादेशसँग खेल्दै नेपाल

भारतमाथिको ऐतिहासि जितपछि नेपाल काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ ।काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्‍यो । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बलियो […]

छैठौं संस्करणको उपाधि उचाल्दैं इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । साफ महिला फुटबलमा भारतमाथिको ऐतिहासि जित पछि नेपाल काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश […]

महिला साफले नयाँ च्याम्पियन पाउँदै

काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्‍यो।...

‘अब ट्रफीसँगै समर्थकलाई धन्यवाद भन्छौं’

महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो ।तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात पार्यो । नेपालले भारतलाई १–० गोल अन्तरले हरायो । पहिलो जितमा नेपाली खेलाडीसँगै प्रशिक्षक र समर्थकको पनि सफलता जोडिएको मुख्य प्रशिक्षक कुमार थापाले बताए ।महिला फुटबललाई घरेलु समर्थकल

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा !

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।   भारतमाथि नेपालकाे याे ऐतिहासिक जित हाे । नेपालले साफ महिला इतिहासमा भारतमाथि पहिलो जित निकालेकाे हाे । याेसँगै नेपाल पाँचौँ पट...

महिला साफ : भारतलाई हराउँदै नेपाल फाइनलमा, नयाँ च्याम्पियन बन्ने निश्चित

काठमाडौं– छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा जित्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालकी रश्मीकुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी हुन् । त्यही गोल निर्णायक बन्यो । मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती...

भारतलाई हराउँदै नेपाल फाइनलमा

नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले भारतलाई १–० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

भारतमाथि ऐतिहासिक जितसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चिर परिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल […]

साफ यु-२० महिला फुटबल : भारतलाई हराउँदै नेपाल फाइनलमा

नेपाल साफ यु-२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।