नियतिका सम्बन्धमा बिपीद्वारा व्यक्त केही भनाइका आधारमा के बुझ्न सकिन्छ भने नियति भन्ने कुरा जन्मनुपूर्व नै निर्धारित भएर आएको त्यस्तो सत्य हो, जसलाई मानिसले आफ्नो बुद्धि वा इच्छा अनुसार बदल्न सक्दैन। धर्म वा ईश्वरसँग प्रार्थना गरेर भाग्य परिवर्तन हुँदैन। ...