काठमाडौं । उद्योगी विनोद चौधरीले बजेट सार्वजनिक भएसँगै बजेट कार्यान्वयनमा विगत कै नियति दोहरिने शंका व्यक्त गरेका छन् । अर्थमन्त्री विष्णु पौडेललाई प्रश्न गर्दै उद्योगी चौधरीले बजेट कार्यान्वयनमा विगतकै नियति दोहरिँदैन भन्ने आधार के ? भन्दै प्रश्न गरेका हुन् ।नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष र नेपाल उद्योग परिसंघको संस्थापक अध्यक्षसमेत रहि सकेका चौधरीले विगतका कमजोरीहरूलाई समुचित समाधान गरी प्राथमिकता चयन गर्नुपर्ने बताएका छन् ।गत बर्ष र अहिले पनि कोभिडबाट थलिएको अर्थतन्त्रलाई पु