काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । शुक्रबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरिएको हो ।
नगरका विभिन्न मतदान केन्द्रमा नेकपा (एमाले)का कार्यकर्ताले आफ्ना उमेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरेको तथा बुथ कब्जा गरी फर्जी मत हालेको कांग्रेसको...