काठमाडौं । नेपाली कांग्रेसले बाजुराको बुढीगंगाको चार वडामा पुनः मतदान गराउन माग गरेको छ । पार्टी मुख्य कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले बुढीगंगाको चार वडामा धाधली भएकाले तत्काल पुनः मतदान गराउन निर्वाचन आयोगसँग माग गरेका छन् ।
“व्यापक धाधली भयो । बुथ कव्जा गरेर सुरक्षा निकाय पनि...