प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न कांग्रेसको माग

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा 'क' पुनः मतदान गर्न माग गरेको छ । यस क्षेत्रमा कांग्रेस युवा नेता प्रदीप पौडेल वामपन्थी उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित भएका थिए । नेपाली कांग्रेसले मंगलबार बिज्ञप्ति निकालेर त्यस प्रदेशसभाभित्र पर्ने बिभिन्न बुथका पाँचवटा …

सम्बन्धित सामग्री

बुढीगंगाको चार वडामा तत्काल पुनः मतदान गराउन निर्वाचन आयोगसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बाजुराको बुढीगंगाको चार वडामा पुनः मतदान गराउन माग गरेको छ । पार्टी मुख्य कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले बुढीगंगाको चार वडामा धाधली भएकाले तत्काल पुनः मतदान गराउन निर्वाचन आयोगसँग माग गरेका छन् ।  “व्यापक धाधली भयो । बुथ कव्जा गरेर सुरक्षा निकाय पनि...

बाजुराको बूढीगंगामा पुनः मतदान गराउन कांग्रेसको माग

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । शुक्रबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरिएको हो । नगरका विभिन्न मतदान केन्द्रमा नेकपा (एमाले)का कार्यकर्ताले आफ्ना उमेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरेको तथा बुथ कब्जा गरी फर्जी मत हालेको कांग्रेसको...

मतगणनामा धाँधली भएको भन्दै पुनः मतदान गराउन छिपहरमाई कांग्रेसको माग

पर्साको छिपहरमाइ गाँउपालिकामा आइतबार दिउँसोबाट मतगणना रोकिएको छ। मतगणना पारदर्शी नभएको भन्दै नेपाली कांग्रेसले मतगणना कार्य स्थगित गराएको छ। सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर गाँउपालिका अध्यक्षका उम्मेदवार नवीन सिंहले मतदान र...