चन्द्रागिरी रिसोर्टमा ‘न्यू इयर इभ’ अफर

चन्द्रागिरी हिल्स रिसोर्टले अंग्रेजी नयाँ वर्षमा ‘न्यू इयर इभ’ प्याकेज ल्याएको छ । रिसोर्टले नयाँ वर्षमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै आकर्षक प्याकेजको योजना ल्याएको हो ।योजनाअनुसार रिसोर्टले २० हजार रुपैयाँमा दुई जनालाई ब्रेकफास्ट, गाला डिनर, डिलक्स कोठा उपलब्ध गराउने छ । यस्तै, दुईतर्फी केबलकारको टिकट तथा लाइभ बीबीक्यू, स्वीमिङ र स्पामा १० प्रतिशत छुट दिने कम्पनीले बताएको छ ।कम्पनीले ‘कम सेलिब्रेट एण्ड मेक योर स्टे मेमोरेबल’ नारासहित यो प्याकेज ल्याएको हो ।

सम्बन्धित सामग्री

मेहेन्दी उत्सवमा रमाए सलोन र करिश्मा, चन्द्रागिरी रिसोर्टमा भोलि विवाह

काठमाडौं । अभिनेता सलोन बस्नेत सोमबार प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिंदैछन् । बिहेअघि यो ‘लभबर्ड’बीच शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह भएको छ । मेहेन्दी सेरेमोनीमा अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगे । मेहेन्दी उत्सवमा दुवै पक्षका परिवार, साथीभाइ र आफन्त उपस्थित रहे, जहाँ […]

राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्टमा

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा पुगेकी छिन् । सोमबार दिउँसो उनी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा गएकी हुन् । चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ । परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति सोमबार रिसोर्टमा बस्ने बताइएको छ ।

एमाले विभाजन हुनुमा ओली जिम्मेवारः माधव नेपाल

सोमबार चन्द्रागिरी रिसोर्टमा बसेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले ओलीकै कारण पार्टी विभाजन हुनुपरेको आरोप लगाए।...

माधव नेपालसहित नेताहरू चन्द्रागिरि रिसोर्टमा

काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू निर्वाचन आयोगले सनाखतका लागि बोलाएको अघिल्लो दिन चन्द्रागिरी रिसोर्ट पुगेका छन् । निर्वाचन आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ । नयाँ पार्टी सनाखतका लागि आयोगले बुधबार बोलाएको हुँदा आन्तरिक छलफल गर्न नेता नेपाल निकट नेताहरू चन्द्रागिरी पुगेका हुन् । नेताहरुका लागि रिसोर्ट बुक […]

माधव नेपाल पक्षका नेताहरु चन्द्रागिरी रिसोर्टमा

नेकपा एमाले विभाजन गरी नयाँ पार्टी दर्ताको अन्तिम चरणमा पुगेका माधव नेपाल पक्षका नेताहरूलाई चन्द्रागिरिमा लगेर राखिएको छ।

नेपाल पक्षीय सांसद र केन्द्रीय सदस्य चन्द्रागिरी रिसोर्टमा

काठमडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्य र सांसदहरुलाई चन्द्रागिरी रिसोर्टमा लैजाने भएका छन्। सोमबार राति त्यहीँ बस्ने र मंगलबार खानापछि फर्किने गरी नेपालले आफू पक्षीय नेताहरुलाई चन्द्रागिरी लैजान लागेका हुन्। नेपाल निकट स्रोतका अनुसार रिसोर्टमा प्रशिक्षण र नयाँ पार्टी निर्माणका लागि तयार पारिएका दस्तावेजमाथि छलफल हुनेछ। उनी पक्षीय […]

आफ्नै सभागृह छोडेर गोकर्ण रिसोर्टमा काठमाडौं महानगरको गोष्ठी

१ भदौ, काठमाडौं । आफ्नै सुविधासम्पन्न सभाहल भएको काठमाडौं महानगरपालिकाले गोकर्ण फरेस्ट रिसोर्टमा सोमबार र मंगलबार योजना तर्जुमा गोष्ठी गर्‍यो । मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित महानगरका विभागीय प्रमुखहरुको उपस्थितिमा दुई दिनसम्म आवासीय सुविधासहितको गोष्ठी गरिएको हो । गोकर्ण फरेस्ट रिसोर्ट हालसालै सरकारले ‘लक्जरी’ वर्गमा राखेको रिसोर्ट हो । नेपालमा चन्द्रागिरी हिल्स र गोकर्ण […]