काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू निर्वाचन आयोगले सनाखतका लागि बोलाएको अघिल्लो दिन चन्द्रागिरी रिसोर्ट पुगेका छन् । निर्वाचन आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ । नयाँ पार्टी सनाखतका लागि आयोगले बुधबार बोलाएको हुँदा आन्तरिक छलफल गर्न नेता नेपाल निकट नेताहरू चन्द्रागिरी पुगेका हुन् । नेताहरुका लागि रिसोर्ट बुक […]