सिरहाको कल्याणपुर नगरपालिकामा नेपाली काँग्रेस विजयी - Naya Patrika
सिरहाको कल्याणपुर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । मेयरमा सुर्यनाथ मण्डल र उपमेयर रोहिनी यादव विजयी भएका छन् । काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार मण्डलले ४८०४ मत प्राप्त गरि विजयी...पूरा पढ्नुहोस् »
गठबन्धन दलबीचको आन्तरिक टकरावले ताप्लेजुङको सिरिजङ्गा गाउँ कार्यपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका ३–३ जना उम्मेदवार विजयी गराउने योजना बिफल भएको छ।...
रुपन्देहीको सियारी गाँउपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।...
रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।...
मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...
काठमाडौंको शंखरापुर नगरपालिका – ९ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका शहदेव श्रेष्ठ वडाध्यक्षमा बिजयी भएका छन् । ७ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४ सय ७७ मत पाएका छन् ।यस्तै राप्रपाका दिवाकर सिलवालले ३ सय ५३ मत पाएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका अशोक कुमार महतो ५५२ मतले विजयी भएका हुन् ।उनी सहित काँग्रेसको प्यानल नै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामअशिष महतोले ३९० मत ल्याएका थिए ।
नेपाली काँग्रेस पार्टीको सर्लाही सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। आइतबार सदरमुकाम मलंगवामा भएको जिल्ला कार्य समितिको निर्वाचनमा सिंह १७५८ मत ल्याएर विजयी भएका हुन्।...
सप्तरी । नेपाली काँग्रेस सप्तरीको सभापतिमा डा. शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन् । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उनी विजयी भएका हुन् । यादवले १ हजार ७० मत प्राप्त गरेका छन्। मंगलबार सम्पन्न मतदानको मत गणना बिहिवार बिहानदेखि शुरू […]
The post नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपाली काँग्रेस दैलेखको पार्टी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मणिराम रेग्मी विजयी भएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतको अन्तरले पराजित गर्दै सभापति बनेका हुन् ।खसेका जम्मा मत मध्ये रेग्मीले ७९१ मत प्राप्त गरेका थिए भने भण्डारीले ७५४ मत प्राप्त गरेका छन् । दैलेख यसअघिदेखि नै पौडेल समूहको पकड क्षेत्र हो । यो पटक पनि दैलेखमा पौडेल समूहले आफ्नो गढ भत्कन दिएन । कर्णालीका अन्य जिल्लामा देउवा पक्षले पौडेल पक्षको गढ भत्काउँदै आए पनि दैलेखमा देउ