सात वर्षपछि एट्लेटिकोलाई ला लिगा उपाधि

एजेन्सी। लुइस स्वारेजको निर्णायक गोलमा एट्लेटिको मड्रिडले गएराति रियाल भालाडोलिडलाई २–१ ले हराउँदै सात वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ। पछिल्लो पटक २०१४ मा उपाधि जितेको एट्लेटिकोले शहरी प्रतिद्वन्द्वी रियाल मड्रिडलाई दुई अंकले पछि पार्दै उपाधि जितेको हो। रियालले भिल्लारियाललाई २–१ ले पराजित गरे पनि उपाधि जोगाउन सकेन। एट्लेटिकोको यो ११औं ला लिगा उपाधि हो।

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जिरोनामाथि साँघुरिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनामाथि १-० को साँघुरिलो जित निकालेको हो । बार्सिलोनाको जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाका पेड्रीले एक गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा जोर्डी अल्बाको पासमा …

ला-लिगा: बार्सिलाेनाकाे पहिलो जित

स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४-१ अन्तरले पराजित गरेको छ। पहिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फाती र औसमाने डेम्बेलेले एक-एक गोल गरे। सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए। लेवान्डाेस्कीले खेलकाे पहिलाे मिनेटमै गाेल गरी बार्सिलाेनालाई सुरुवाती अग्रता दिलाएका थिए। […]

ला लिगा: नयाँ सिजनकाे तालिका सार्वजनिक, १२ अगस्टबाट सुरु हुने

स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२२-२३ को खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार साविक विजेता रियल मड्रिडले पहिलो खेलमा अल्मेरियाविरुद्ध खेल्नेछ। यस्तै, अर्काे महारथि क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रायो भ्यालेकानोविरुद्ध खेल्दै नयाँ सिजनको सुरु गर्नेछ। ला लिगा १२ अगस्टबाट सुरु हुनेछ। कतार विश्वकप २०२२ का कारण १३ नोभेम्बरमा रोकिने छ भने […]

स्पेनिस ला लिगा : उपाधि रियल मड्रिडलाई

काठमाडौं- स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले हात पारेको छ। गएराति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो। रियलले ४ खेल बाँकी रहँदै उपाधि जितेको हो। रियलको यो ३५औं ला लिगा उपाधि हो। जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ। ररेलु मैदानमा जितका लागि रोड्रिगोले दुई गोल गरे। खेलको […]

रियललाई ला लिगा उपाधि

स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिबार भएको खेलमा स्पानियोललाई ४–० गोल अन्तरले हराउँदै रियल चार खेल अगावै लिग च्याम्पियन भएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन रोर्डिगोले दुई गोल गरे । त्यस्तै मार्काे एसेन्सीयो र करिम बोन्जिमाले एक–एक गोल गरे ।खेलको ३३ औं मिनेटमा रोर्डिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा रोर्डिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो

रियल मड्रिड ला लिगा उपाधि नजिक

८ वैशाख, काठमाडौं । करिम बेन्जेमाले पेनाल्टी गुमाएपछि ओसासुनालाई ३-१ ले पराजित गर्दै रियल मड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । यस जितले रियल ३५औं ला लिगा उपाधि जित्ने संघारमा छ । खेलमा रियलले ३ गोल गर्दै जितेपनि उत्कृष्ट लयमा रहेका बेन्जेमाले भने दोस्रो हाफमा १० मिनेटको अन्तरमा दुई पेनाल्टी मिस गरे । रियलका […]

ला लिगा अब ५० रुपैयाँमा हेर्न पाइने

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल अब ५० रुपैयाँमा प्रत्यक्ष हेर्न पाइने भएको छ । हरेक हप्ता आउने ला लिगाको खेल हप्ताको ५० रुपैयाँ मात्र शुल्क तिरेर हेर्न सकिने डिशहोम एक्सन स्पोर्ट्सले जनाएको छ । ला लिगाको यो होल सिजन यस्तो व्यवस्था उपलब्ध गराइन लागिएको डिस मिडिया नेटवर्क लिमिटेडका विजनेस […]

अब फेसबुकमा ला लिगा हेर्न नपाइने, डिशहोममा मात्रै पाइने

विश्व चर्चित स्पेनिस ला लिगा फुटबलकाे नयाँ संस्करण गत सातबाट शुरू भएको छ । ला लिगामा हुने खेलको प्रसारण डिशहोमबाट हुने भएको छ ।  यसअघि फेसबूक लाइभबाट प्रसारण हुने गरेको ला लिगा अहिले भने नेपालमा डिशहोमबाट मात्रै हेर्न मिल्ने बनाइएको हो ।  फेसबुकले २०७५ साल साउनमा तीन वर्षका लागि भारतीय उपमहाद्वीप क्षेत्रका देशहरूमा ला लिगाका खेल प्रत्यक्ष प्रसारणको अधिकार लिएको थियो । त्यसअघि नेपालसहित, भारत, बंगलादेश, भुटान, अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा ला लिगा सोनी पिक्चर्स नेटवर्क...

ला लिगा : भ्यालेन्सियाको विजयी सुरुआत

३० साउन, काठमाडौं । स्पानिस ला लिगा २०२१-२२ को सिजनमा भ्यालेन्सियाले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा भ्यालेन्सियाले गेटाफेलाई १-० ले हरायो । भ्यालेन्सियाका लागि कार्लोस सोलरले पेनाल्टीमा एक गोल गरे । खेलमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । घरेलु मान मेस्टालामा खेलको तेस्रो मिनेटमै भ्यालेन्सियाका ह्युगो […]

स्पेनिस ला लिगा आजदेखि शुरु हुँदै

२९ साउन, काठमाडौं । स्पेनिस ला लिगा आजबाट शुरु हुँदैछ । नयाँ सिजन २०२१–२२ अन्तर्गत पहिलो खेलमा भ्यालेन्सियाले घरेलु मैदानमा गेटाफेको सामना गर्नेछ । मेस्टाल्ला रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ । गत सिजन १३औं स्थानमा लिग सकाएको भ्यालेन्सिया राम्रो शुरुवात गर्ने लक्ष्यमा छ । गेटाफे गत सिजन १५औं भएको […]