काठमाण्डौ – तपाईँलाई अनलाइनमार्फत श्रम स्वीकृति लिन कुनै समस्या तथा अप्ठेरो भएको छ ? यदि छ भने फोन गरेर आफ्नो समस्या तथा गुनासो टिपाउन वैदेशिक रोजगार कार्यालयले अनुरोध गरेको छ ।
पछिल्लो समय सबै खालका श्रम स्वीकृति(व्यक्तिगत, पुनः श्रम स्वीकृति, संस्थागत) अनलाइनबाट मात्र लिन मिल्छ । अनलाइनमार्फत नै सबै प्रक्रिया गर्नु पर्ने र श्रम स्टिकर समेत आफैँले अनलाइनबाटै प्रिन्ट गर्न मिल्छ ।
यसरी अनलाइनमार्फत सबै प्रक्रिया गर्दा श्रमिकलाई पर्ने समस्या वा गुनासो सुन्नका लागि वैदेशिक रोजगार कार्यालय काठमाण्डौले गुनासो सुनुवाइ क...