सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने एमालेकाे प्रस्ताव

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीन वटा प्रतिवेदनमाथि छलफल गरेको छ । आज सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको तीन प्रतिवेदनमाथि छलफल गरेको हो । बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरूले विधान संशाेधनसम्बन्धी प्रस्ताव, सङ्गठनसम्बन्धी प्रस्ताव र राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्तावमा सुझाव दिएको बताउनुभयो । उहाँले स्थायी कमिटीले ...

सम्बन्धित सामग्री

पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनुपर्ने र उमेर हद तोक्ने शर्माको प्रस्ताव

नेकपा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि उपमहासचिव जनार्दन शर्माले राखेको पूरक प्रस्तावमा छलफल हुने भएको छ।...

एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने

काठमाडौं । नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको थियो । तर, ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीको विधानमा नवौ राष्ट्रिय महाधिवेशनको प्रक्रियालाई निरन्तरता दिएको छ । पार्टी प्रचार विभाग प्रमुख […] The post एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमालेको विधान संशोधन प्रस्तावमा के–के छ ? यस्तो छ पूर्णपाठ

नेकपा एमालेले विधान संशोधन प्रस्ताव पारित गर्दै संगठनात्मक रूपमा व्यापक हेरफेरको प्रस्ताव गरेको छ । भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको विधान संशोधनमा अहिलेको संरचनामा व्यापक हेरफेर प्रस्ताव गरिएको छ ।  केन्द्रीय कमिटी २२५ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ । अब एमालेमा महाधिवेशनबाट अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने र अन्य पदाधिकारी केन्द्रीय कमिटीले छान्न प्रस्ताव गरिएको छ ।  प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एमालेमा अब उपाध्यक्ष २, उपमहासचिव २ र सचिव ७ जना रहने प्रस्ताव गरिएको ज...