एमालेमा अब अध्यक्ष मात्र महाधिवेशनबाट निर्वाचित हुने, दुई जना उपाध्यक्ष र ७ सचिव रहने

नेकपा एमालेले विधान संशोधन प्रस्ताव पारित गर्दै संगठनात्मक रुपमा व्यापक हेरफेरको प्रस्ताव गरेको छ । भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको विधान संशोधनमा अहिलेको संरचनामा व्यापक हेरफेर प्रस्ताव गरिएको छ ।  केन्द्रीय कमिटी २२५ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ । अब एमालेमा महाधिवेशनबाट अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने र अन्य पदाधिकारी केन्द्रीय कमिटीले छान्न प्रस्ताव गरिएको छ ।  प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एमालेमा अब उपाध्यक्ष २, उपमहासचिव २ र सचिव ७ जना रहने प्रस्ताव गरिएको ज...

सम्बन्धित सामग्री

राष्ट्रसंघ महासभामा सर्वसम्मतले नेपाल उपाध्यक्ष निर्वाचित

काठमाडौँ- नेपाल संयुक्त राष्ट्रसंघमा एसिया प्रशान्त क्षेत्रबाट उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसंघको ७७ औँ महासभाले नेपाललाई एसिया प्रशान्त क्षेत्रबाट उपाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । एशिया प्रशान्त क्षेत्रबाट नेपालसँगै‚ मलेशिया‚ ताजिकिस्तान‚ तुर्कमेनिस्तान पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, महासभाले हंगेरीका कूटनीतिज्ञ क्साबा कोरोसीलाई नयाँ अध्यक्ष चयन गरेको छ । उनको विपक्षमा कसैले […]

गौरीगञ्जमा अध्यक्ष र उपाध्यक्ष दुबै महिला

झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा महिला निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी विजयी भइन् भने उपाध्यक्षमा एमालेकी पूजन न्यौपाने कुँवर विजयी भइन् ।  फूलवती ०७४ को...

महोत्तरीको साम्सीको अध्यक्ष र उपाध्यक्ष दुवै पद जसपाले जित्यो

५ जेठ, महोत्तरी । महोत्तरीको साम्सी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ । अध्यक्षमा रामनाथ यादव र उपाध्यक्षमा अनिता कुमारी निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित रामनाथले ३ हजार ८९३ मत ल्याउँदा नेपाली कांग्रेसका उत्तिम्प्रसाद यादवले २ हजार ५८२ मत ल्याए । उपाध्यक्ष निर्वाचित जसपाकी अनिता कुमारीले ३ […]

राप्रपाको दोस्रो जित : झापाको हल्दिवारीमा अध्यक्ष र उपाध्यक्ष निर्वाचित

झापाको हल्दिवारीमा राप्रपाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् । लिङ्देनले एमालेका डम्बर गिरीलाई हराएका हुन् । उनले ४६ सय ६६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी हुन् । उनले एमालेकी शान्तिदेवी गौतमलाई हराएकी हुन् । मैनालीले ५ हजार ७८ मत ल्याउँदा गौतमले ४१ सय ६ मत मात्र ल्याइन् । योसँगै राप्रपाको दोस्रो जित भएको छ । यसअघि राप्रपाले काठमाडौको शंकरापुर

सप्तरीको तिरहुतमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

जनकपुरधाम- सप्तरीको तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका विजय कुमार यादव निर्वाचित भएका हुन् । उनले ३ हजार ५५६ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका हेमन्त कुमार बहडखेरले २ हजार ९८६ मत ल्याएका हुन् । यस्तै उपाध्यक्षमा विणा देवी यादवनी ३ हजार ५१ […]

सिरहाको नवराजपुरमा जसपाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

३ जेठ, जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाकै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा शिवउदगार यादव ४ हजार ५५४ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वमाेहनप्रसाद यादवले २ हजार ५२५ मत ल्याएका छन् । उपाध्यक्षमा जसपाकै पुनम यादव ४ हजार ३१८ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसकी शाेभाकुमारी यादवले […]

हुप्सेकोटको अध्यक्ष उपाध्यक्षमा कांग्रेस निर्वाचित

काठमाडौँ,३ जेठ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माकाअनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित भएको हो । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका […]

दैलेखको महाबुमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

दैलेख, २ जेठ । दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका लक्ष्मण गुरुङले २९७९ मत ल्याएर निर्वाचित भएका हुन । गुरुङले एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका हरिप्रसाद उपाध्यायले २७१९ मत प्राप्त गरेका छन् । यसैगरी, उपाध्यक्षमा पनि कांग्रेसकी मन्जु पाण्डे निर्वाचित […]

राजपुर गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

दाङ- दाङकाे राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ। अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादव निर्वाचित भएका हुन्। औपचारिक घोषणा हुन भने बाँकी नै छ।

जसपाबाट निर्वाचित जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष माओवादीमा प्रवेश

वीरगञ्ज – पर्साको जगनाथपुर गाउँपालिकाकी उपाध्यक्ष आफू निर्वाचित पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। गाउँपालिकाकी उपाध्यक्ष बिसमिल्लाह खातुन आफू निर्वाचित भएको पार्टी साविकको संघीय समाजवादी फोरम नेपाल हालको जनता समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकी हुन्। आइतबार महोतरीको बर्दिबासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष खातुनलाई माला लगाई पार्टीमा […]