चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली

१० पुस, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् । संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा ओलीले सटिक जवाफ दिए– चुनावसम्म । चुनाव अगाडिसम्म संसद चल्दैन त भन्ने प्रश्नमा ओलीले […]

सम्बन्धित सामग्री

संसद अवरोध गर्नु जायज छैन : प्रदीप यादव

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदमाथि खेलवाड गरेको बताउनुभएको छ । सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेर संसदमाथि खेलवाड गरेको बताउनुभएको हो । सांसद यादवले यतिखेर संसद अवरोध गर्नु जायज नभएको भन्दै संसद अवरोध गर्न एमालेले नाटक […]

एमालेले संसद अवरोध गर्नु गलत : कांग्रेस सांसदहरू

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनको माग राखेर नेकपा एमालेले संसद अवरोध गरिरहनु गलत भएको बताएका छन् । आजदेखि सुरु भएको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले राज्यका संयन्त्रले अनुसन्धान गरिरहेको विषयमा छानबिन गर्न संसदीय समिति आवश्यक नभएको बताए । सुन तस्करीका बारेमा केन्द्रीय अनुसन्धान […]

संसद अवरोध पनि प्रतिगमनकै निरन्तरता : प्रचण्ड

८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अवरोध पनि प्रतिगमनकै निरन्तरता भएको बताएका छन् । मंगलबार धनुषामा आयोजित पार्टीको प्रशिक्षढ कार्यक्रममा उनले संसद विघटन गर्नेहरु अहिले संसद चल्न नदिने पक्षमा लागेको टिप्पणी गरे । ‘सदनमा प्रतिपक्षीले नयाँ संवैधानिक न कानुनी कुनै आधार बिना सदन अवरुद्ध गरिरहेको छ । त्यो पनि […]

संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी : कानुन मन्त्री बडु

काठमाडौँ- कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी गरेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मिसँग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दाबी गरेका हुन्। त्यस्तै उनले एमालेले लामो समयदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने […]

संसद अवरोध गर्नु गैरजिम्मेवारी हो : भीम रावल, अरु कसले के भने ?

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलबाड भएको बताएका छन् । आइतवार संसद भवन परिसरमा सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलबाड भएको बताएका हुन् ।उनले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी समेत गरे । देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै उनले यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।‘यो त नेपाली जनताको ज

संसद अवरोध सार्वभौम अधिकारमाथिको खेलवाड : रावल

काठमाडौं । नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताउनुभएको हो । उहाँले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गर्नुभयो । सांसद […]

एमाले : कार्यव्यवस्थालाई जानकारी गराउने, संसद अवरोध गर्ने

काठमाडौं, ४ फागुन : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । बैठक दिउँसाे १ बजे बस्दैछ । एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका […]

ओलीसँग संसद अवरोध खुलाउने विषयमा छलफल गर्न बालकोट पुगे देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद अवरोध खुलाउने विषयमा छलफल गर्न बालकोट पुगेका छन् ।  एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । साथै देउवाले बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।  शुक्रवार सत्ता गठबन्धनको बैठकले उनीसँग यस विषयमा छलफल गर्न प्रधानमन्त्री देउवालाई जिम्मा दिएको थियो ।  एमालेले कारवाही गरेको भनिएको १४ जना सांसदको पद रिक्त भएको सूचना प्रकाशन नगरेर सभामुखले पार्टी विभाजनमा सहयोग गरेको भन्दै त्यसको विरोधमा एमालेले संसद अवरोध गर...

आउँदो चुनावसम्म नै संसद अवरोध गरिरहन्छौँ : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावसम्मै संसद अवरोध गर्ने बताउनुभएको छ । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले चुनाव भएर नयाँ प्रतिनिधि नआउञ्जेल संसदमा अवरोध भैरहने बताउनुभएको हो । अहिले पनि बलपूर्वक संसद चलिरहेको भन्दै ओलीले संसद ठप्प नभएको तर अवरोध रहिरहने बताउनुभयो । आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफूहरुले...

सभामुख सापकोटाले बोलाए संसद अवरोध अन्त्य गर्न शीर्ष नेताको बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएका हुन् । आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार […]