राष्ट्रिय फुटबल प्रशिक्षण शुक्रबारदेखि

राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले शुक्रबारदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने बताएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा उनले एन्फाले दिएको अवसरलाई सहजै स्वीकार गरेर नेपाली फुटबल टोलीलाई प्रशिक्षण गराउन आएको बताए ।प्रशिक्षक हुमागाईँले कर्मभूमि थलोबाट जन्मभूमिमा आएर काम गर्न पाउँदा खुसी लागेको भन्दै […]

सम्बन्धित सामग्री

मध्यपुर युथ एसोसिएशनले सुरु गर्यो ग्रासरुट फुटबल तालिम

काठमाण्डाै - मध्यपुर युथ एसोसिएशनले आयोजना गरेको ग्रासरुट फुटबल अभियानकाे उद्घाटन भएको छ । मध्यपुर थिमिमा रहेकाे एसोसिएशनको कार्यालयमा आज मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अभियान उद्घाटन गर्नुभएकाे हाे । एसोसिएशनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले यो अभियान अन्तर्गत सुरुवातमा साप्ताहिक रुपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान् खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइने जानकारी दिनुभयो । अहिले साप्ता...

पूर्व कप्तान गुरुङको नेतृत्वमा २० विद्यार्थी स्पेनतर्फ

काठमाण्डौ (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान कप्तान अनिल गुरुङको नेतृत्वमा स्वस्तीश्री गुरुकुल आइबी वल्र्ड स्कुलका २० जना विद्यार्थीको टोली १० दिनको फुटबल प्रशिक्षणका लागि स्पेन गएको छ । काठमाडौं सानोभ¥याङमा रहेको स्वतीश्रीले पत्रकार सम्मेलनमार्फत आफ्ना २० जना विधार्थीले स्पेनको बान्को बासेडल सहरमा हुने १० दिने विशेष फुटबल प्रशिक्षण र मैत्रीपूर्ण फुटबल प्रतियोगिता […]

फुटबल प्रशिक्षण पढ्न पूर्वखेलाडी रमेश रियल मड्रिड जाँदै

२२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रमेश ज्ञवाली फुटबल कोचिङ र म्यानेजमेन्ट कोर्स गर्न स्पेनको मड्रिड जाने भएका छन् । ५० वर्षीय ज्ञवाली रियल मड्रिड ग्रयाजुएट स्कुल-युनिभर्सिडाड युरोपिअमा इन्टरनेशनल मास्टर इन फुटबल कोचिङ एण्ड म्यानेजमेन्ट कोर्स गर्न जान लागेका हुन् । यो कोर्समा प्रशिक्षक र म्यानेजर दुवैको विषय समावेश गरिएको हुन्छ […]

पूर्व कप्तान अनिलको नेतृत्वमा स्वस्तीश्रीको टोली नेदरल्यान्ड्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेदरल्यान्ड्सको हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने फुटबल प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन स्वस्तीश्री गुरुकुलको टोली त्यसतर्फ जाने भएको छ । स्वस्तीश्री गुरुकुलका फुटबल दुतका रुपमा रहेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा सहभागी हुने टोलीको खेलाडीमा दिर्घायु पिया, सदित अर्याल, दीप खत्री, बैभव ताम्राकार, कृतज्ञ कोजु, निशान […]

नेपालको फुटबल प्रशिक्षण छाड्ने अलुमताइरीको घोषणा

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले साफ च्याम्पियनसिपपछि नेपाल छाड्ने घोषणा गरेका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछिको पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् । उनले साफको फाईनलमा नेपाली टिमका लागि आफ्नो तर्फबाट अन्तिम खेल हुने बताउदै आफू नेपाल नफर्किने उल्लेख गरेका छन् । […]

दशरथ रंगशालामा फुटबल प्रशिक्षण

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले