१४ कात्तिक, काठमाडौं । कप्तान विपिन खत्रीले उत्कृष्ठ बलिङसहित ४ विकेट लिँदा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा गण्डकी प्रदेशले सुदूरपश्चिममाथि ६९ रनको जित दर्ता गरेको छ । गण्डकीले दिएको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा १३६ रनमै अलआउट भयो । दोस्रो इनिङको सुरुमा खुट्टामा बल लागेर मैदान बाहिरिएका उनी उपचारपछि मैदान फर्किएर उत्कृष्ट बलिङ […]