जनकपुर- मिथिलाको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा बिहीबारदेखि सुरु भएको छ ।बिहीबार बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमाको सुरुवात गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा हजारौंको संख्यामा भक्तजनहरू जम्मा भइसकेका छन् । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृहसहित […]