नवौं राष्ट्रिय खेलकूद : आज विभिन्न ३० खेल हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज मंगलबार विभिन्न ३० वटा खेल हुँदैछन् । मंगलबार हुने खेलमा पोखरा रङ्गशालामा एथलेटिक्स, महिला क्रिकेट, रंगशालाकै कभर्डहलमा ब्याडमिन्टन र पोखराकै गोस्टेघाट रंगशालामा पुरुष फुटबल हुनेछन् भने पोखरा रंगशालामै टेनिस, बक्सिङ, सफ्ट टेनिस र पुरुष भलिबलका खेलहरु हुनेछन् । यस्तै पोखरा रङ्गशालामै पुरुष बास्केटबल, त्यहाँकै कभर्ड हलमा स्क्वास र […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकूद भव्य समापन

गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य समापन गरिएको छ । बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्नुभएको हो । त्यस क्रममा प्रधानमन्त्री देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताउनुभयो । चार दशक पुरानो …

ठेलो हान्ने खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौँ,२ कार्तिक । नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ठेलो हान्ने खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राधिका कँडेल, रासस

खेलकूदको रोमाञ्चाकतामा सुन्दर प्राकृतिक दृश्यको मोहनी (फोटो फिचर)

विश्व प्रसिद्ध पर्यटकीय नगरी पोखरामा यतिबेला नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता चलिरहेको छ । यो प्रतियोगिता खेलसंगै पर्यटन प्रबद्र्धनका लागि समेत प्रभावकारी सावित भैरहेको छ । मौसमले पर्यटकीय यामका रुपमा परिचित यो समयमा भैरहेको प्रतियोगिताको जति महत्व छ त्योभन्दा बढी महत्व र चर्चा पोखरा रंगशालाबाट देखिएको मनमोहक प्राकृतिक दृश्यले गराइरहेको छ । तस्वीरहरु

नवौं राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २७ सम्म पोखरामा हुने

कोरोना महामारीका कारण रोकिएको नवौं राष्ट्रिय खेलकूद आगामी जेठ २२ देखि २७ गतेसम्म हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए ।