विश्व प्रसिद्ध पर्यटकीय नगरी पोखरामा यतिबेला नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता चलिरहेको छ । यो प्रतियोगिता खेलसंगै पर्यटन प्रबद्र्धनका लागि समेत प्रभावकारी सावित भैरहेको छ । मौसमले पर्यटकीय यामका रुपमा परिचित यो समयमा भैरहेको प्रतियोगिताको जति महत्व छ त्योभन्दा बढी महत्व र चर्चा पोखरा रंगशालाबाट देखिएको मनमोहक प्राकृतिक दृश्यले गराइरहेको छ । तस्वीरहरु