विराटनगर : संखुवासभाको भोटखोला गाउँपालिकाको किमाथांकामा बाक्लो हिउँ परेको छ।लगातार परेको बाक्लो हिमपातले जनजीवन कष्टकर बनेको स्थानीय दोची भोटेले बताए।उनका अनुसार बुधबारदेखि हिमपातपछि बढेको चिसोले खासगरी बालबालिका र वृद्धलाई असहज भएको छ।तस्वीर सौजन्य : नुर्पु च्यावा