सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षद्वारा सरकारले संविधानलाई वेवास्ता गर्दै संबैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको बिरोधमा आहवान गरेको आम हड्तालका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्द आह्वानका कारण जिल्लाबाट लामो तथा छोटो दुरीका चल्ने यातायात संचालनमा आएनन् । फाटफुट रुपमा भने मोटरसाइकल र सिटि रिक्सा गुडेका थिए । अधिकांश बजारहरु […]
The post बन्दले सप्तरीको जनजीवन कष्टकर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.