रेडहर्स बन्यो एन्फा लिग च्याम्पियन

इलाम । रेडहर्ष फूटबल क्लब इलाममा भएको एन्फा जिल्ला लिगमा एमएफसी पान्दाम फिक्कललाई ४–० ले हराउँदै च्याम्पियन बनेको छ । लिग च्याम्पियन रेडहर्षले अब प्रदेश लिगमा इलामको नेतृत्व गर्नेछ । खेल शुरू भएको ४ मिनेटमै पासाङ शेर्पाको गोलबाट रेडहर्षले अग्रता लिएको थियो । खेलको ३८ औं मिनेटमा सन्तोष रम्तेलले गोल गर्दै रेडहर्षले पहिलो हाफमा २–० […]

सम्बन्धित सामग्री

एन्फा र क्लबलाई सुजलको प्रश्न

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन टोली मछिन्द्र क्लबका कप्तान सुजल श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरुलाई गम्भिर प्रश्न गरेका छन् । पुस २६ गतेबाट सुरु हुने भनिएको लिग अन्योलमा परेपछि त्यसप्रति गम्भिर चासो व्यक्त गर्दै सुजलले सामाजिक सञ्जालमार्फत एन्फा र क्लबलाई नेतृत्वलाई प्रश्न गरेका हुन् । उनले […]

झापा ‘सी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको ‘सी’ डिभिजन लिगको अन्तिम राउन्डको खेलमा स्वयम्भु क्लबलाई ४–२ ले पराजित गर्दै झापा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको हो । झापाको जितमा […]

हेमजा युनाइटेड बन्यो ‘कास्की लिग च्याम्पियन’

कास्की– हेमजा युनाइटेड क्लब ‘कास्की लिग फुटबल’ प्रतियोगिताको च्याम्पियन बनेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीको आयोजनामा पोखरामा सञ्चालन भएको ‘कास्की लिगकम नकआउट’ फुटबल प्रतियोगितामा हेम्जा युनाइटेड क्लब च्याम्पियन बनेको हो । चैत २१ गतेदेखि सञ्चालन भएको लिगको आज पोखरा रङ्गशालामा भएको फाइनलमा शितल ज्योति युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाइटेड […]

चर्च ब्वाइज ‘बी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – लिगको एक खेल बाँकी छँदै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको छ । मंगलबार भएको लिगको १२औं चरणको खेलमा बाँसबारी क्लबमाथि ५–१ सानदार जित निकाल्दै चर्च ब्वाइज लिगको एक खेल बाँकी छँदै च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो । सातदोबाटोस्थित एन्फा कम्लेक्समा […]

रेड हर्ष लगातार दोस्रो पटक लिग च्याम्पियन

इलाम : इलाममा सम्पन्न एन्फा जिल्ला ए डिभिजन लिगको उपाधि रेड हर्ष फुटबल क्लबले रक्षा गर्न सफल भएको छ। रेडहर्षले लगातार दोस्रो पटक लिगको उपाधि आफ्नो पक्षमा पारेको हो।इलाम सदरमुकामस्थित ठूलो टुडिँखेलमा शुक्रबार सम्पन्न फाइनल खेलमा मिलियन फ्रेन्डस् क्लब (एमएफसी) पान्दामलाई ४–० गोल अन्तरले हराउँदै रेड हर्ष लिग च्याम्पिन बन्न सफल भएको हो। रेडहर्षको जितमा पासाङ शेर्पा र सन्तोष रम्तेलले समान दुई दुई गोल गरे।जिल्ला लिग च्याम्पियन भएसँगै रेड हर्षले प्रदेश लिगमा इलामको नेतृत्व गरेर सहभागिता जनाउ

लिग च्याम्पियन मछिन्द्रको पनि एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले पनि एकेडेमी सञ्चालन गर्ने भएको छ ।एकेडेमीका लागि मछिन्द्रले आइतबार पिस प्वाइन्ट बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ । आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच मछिन्द्र पिस प्वाइन्ट युथ फुटबल एकेडेमी सञ्चालनका लागि विद्यालयसँग ६ वर्षका लागि सम्झौता भएको हो । सम्झौतामा […]

एन्फा प्रेसिडेन्ट लिगको च्याम्पियन बन्यो स्टार सिटी कैलाली

स्टार सिटी, धम्बोझी, मनकामना र त्रिवेणीले राष्ट्रिय लिग खेल्नेनेपालगन्ज-एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली बनेको छ ।स्टार सिटी कैलालीले अपराजित यात्रालाई कायमै राख्दै १६ अंक जोडेर शीर्ष स्थानसहित एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन बनेको हो ।आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । […]

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी क्लब विजयी

११ चैत, नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् । धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंकसहित स्टार सिटी […]

एन्फा प्रेसिडेन्ट लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने

२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आगामी चैतमा हुने भएको हो । एन्फाले आइतबार प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजिक गर्दै लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने जनाएको छ । प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल […]

अपराजित एपीएफ लिग च्याम्पियन

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ । शुक्रवार भएकाे लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई तीन–शून्यले हराएर एपीएफ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरिन् । एपीएफले लिगमा १० अङ्कको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्दा १२ खेलमा २६ अङ्क जोडेको आर्मी उपविजेता बनेको छ । यसअघि शुक्रवार बिहान ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा ...