हिमालमा घट्दै छ हिउँ

‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ मार्च २३ अर्थात् मङ्गलबार विश्व मौसम दिवस मनाइँदै छ । यस दिवसका अवसरमा यी तीनको अन्तरसम्बन्ध खोजिने जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा. मदनलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हरित गृह ग्यासको अधिक कटौतीका कारण विश्वमा तापक्रम बढ्दै गएको छ ।

सम्बन्धित सामग्री

हिमालमै हिउँ जोगाउन सकस

नेपाललगायत हिउँ थुप्रिने हिमालमा हिउँ घट्दै जाँदा विश्वका विभिन्न स्थानका समुद्री सतह बढ्दै गएका छन् । विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लने क्रम उच्च बनेसँगै विभिन्न भूगोलका समुद्रको सतह बढ्दै गएको छ । यसले हिमालमा नै हिउँ जोगाउन चुनौती बनेको छ । यसका साथै हिउँ पग्लेर नदी हुँदै गेग्य्रान समुद्रमा पुग्दा समुद्रको बिच बिचमा पहाड बन्न थालेका छन् । स्मिट ओसन इन्स्टिच्युटले यसै वर्ष प्रकाशन गरेको अध्ययनको तथ्य अनुसार समुद्रमुनि चार वटा पहाड फेला परेका छन् । जसमध्ये सबैभन्दा अग्लो पहाड दुई मिटर चार सेन्टिमिटर उचाइको छ । यी नयाँ समुद्री पहाड कोस्टारिकाबाट चीन जाने समुद्री पथमा भेटिएका हुन् ।

हिउँ चितुवाको सङ्ख्या घट्दै

हिउँ चितुवालाई हिमालको रानीका रूपमा पनि लिइन्छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलन गर्न सहयोगी भूमिका खेल्ने गर्दछ । यसैले पनि यसको संरक्षण गर्नु आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरूले औँल्याएका छन् ।

बेमौसमी हिमपातले जनजीवन असहज

ताप्लेजुङ : ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो। पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे।त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो। तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ। पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ।पछिल्लो समय दैनिकजसो साँझ, बेलुका वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपात भइरहेको छ। शुक्रबार बेलुका तीन हजार सात सय ९४ मिटर

बेमौसमी हिमपातले जनजीवन असहज

ताप्लेजुङ- ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो । तर, यस वर्ष त्यसको ठीकविपरीत भएको छ । पुस–माघमा हिउँ नपर...

नाउरको संख्या क्रमिक रूपमा घट्दै

हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको संख्या पछिल्लो समय घढ्दै गएको छ। ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको संख्या क्रमिक रूपमा घढ्दै गएको हो।...

कञ्चनजंगा संरक्षण क्षेत्र: नाउरको संख्या घट्दै

ताप्लेजुङ । हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको संख्या पछिल्लो समय घट्दै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा कञ्चजङ्घा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको छ । विश्वमा दुर्लभ जनवार हिउँ चितुवाको प्रमुख […]

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या घट्दै

हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको सङ्ख्या पछिल्लो समय घट्दै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको हो ।कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा  कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको छ । विश्वमा दुर्लभ जनावर हिउँ चितुवाको प्रमुख आहाराको रूपमा  नाउर मानिन्छ । विसं २०७३ मा भाले पोथी गरी दुई हजार २०० को सङ्ख्यामा नाउर रहेको परिषद् तथ्याङ्कमा उल्लेख छ । यसपछि

मध्य मर्स्याङ्दीमा विद्युत् उत्पादन घट्यो

जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दीमा जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ ।  हिउँ नपग्लिएका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव कम भएको छ । योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ ।हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिए । उनले भने, “पुस लागेसँगै आयोजनाको विद्युत् घट्दै हाल ३८ देखि ४० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको छ । चैत अन्तिमसम्म उत्पादन घट्दै जान्छ, वै

विज्ञानका दीर्घकालीन प्रक्षेपण

तापक्रम बढ्दा हिमनदी तथा हिमतालका आकार घट्दै गए, सधैँ हिउँले भरिने टाकुरा नांगा हुन थाले। सदैव चिसो हुने उत्तरी र दक्षिणी गोलाद्र्धमा हिउँका रास बिस्तारै खुम्चँदै गएको देखियो। यसरी पहाड तथा गोलाद्र्धका हिउँ पग्लिएपछि समुद्रको सतह बढ्नु अस्वाभाविक भएन ।...

हाम्रो सभ्यता कतै बिनासतर्फ लम्किरहेको त छैन ?

जलवायु परिवर्तन विश्वमा प्रमुख समस्याको रुपमा देखा परेको छ ।  जलवायु परिवर्तनकै कारण धर्तीको तापमान बढेको छ । हिउँ पग्लेर समुद्रमा पानीको स्तर बढिरहेको छ भने खोलानाला, समुद्रको पानी तातो भएर माछा लगायतका समुद्री जीवको संख्या समेत घट्दै गएको छ । बढ्दो जनघनत्व, बढ्दो शहरीकरण, वायु प्रदुषण, जनयुद्ध, नयाँ नयाँ रोग, खानपिनको कमी यस्ता चुनौतीहरु […]