पल शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन उपलब्ध गराउन उच्च अदालतको आदेश

काठमाडौँ- कलाकार पल शाहले उच्च अदालत कास्कीमा दिएको निवेदनमा बुधबार तोकिएको पेशीमा कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको अभियोगमा कारागारमा रहेका शाहलाई थुनामा पठाएको प्रमाणहरूकाे प्रतिवेदन उपलब्ध गराउन बुधबार आदेश दिएको हो। पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले निवेदन दिएका […]

सम्बन्धित सामग्री

विपन्नलाई २४ घण्टाभित्र राहत दिन उच्च अदालतको आदेश

उच्च अदालत विराटनगरले निषेधाज्ञाका बेला राहत सामग्री आवश्यक परेकालाई तत्काल छानबिन गरी २४ घण्टाभित्र उपलब्ध गराउन विराटनगर महानगरपालिका र प्रदेश १ सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतको आदेश : ‘विपन्नलाई भोजन र सबै नागरिकलाई खोप व्यवस्था गर्नू’

१० जेठ, विराटनगर । उच्च अदालत विराटनगरले विपन्न नागरिकलाई भोजन र सबै नागरिकलाई खोपको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार खोप उपलब्ध गराउन आदेश दिएको अदालतले आइतबार विपन्न नागरिकको पहिचान …