उच्च अदालतको आदेश : ‘विपन्नलाई भोजन र सबै नागरिकलाई खोप व्यवस्था गर्नू’

१० जेठ, विराटनगर । उच्च अदालत विराटनगरले विपन्न नागरिकलाई भोजन र सबै नागरिकलाई खोपको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार खोप उपलब्ध गराउन आदेश दिएको अदालतले आइतबार विपन्न नागरिकको पहिचान …