संसदीय समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक बस्दै

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम ठगी गरेको विषयमा छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलको बैठक बस्दै छ ।