मध्यविन्दु नगरपालिकाले स्थापना गर्‍यो स्तनपान कक्ष

नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ। नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रवारदेखि सञ्चालनमा ल्याएको छ। नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। ‘यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले…

सम्बन्धित सामग्री

भद्रपुरमा गर्भवतीलाई मह र घीऊ

गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमा तथा जन्मने शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ।

गर्भवतीलाई मह र घिउ

गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमा तथा जन्मने शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ।

कपिलवस्तुमा सेवाप्रवाह सञ्चालन केन्द्र स्थापना

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरिएको छ । सेवा लिन विभिन्न शाखामा जानुपर्ने र कर्मचारीलाई बुझाउन झन्झट हुँदा समस्या खेप्दै आएका सेवाग्राहीको अब कर्मचारी स्वयंले काम सम्पन्न गर्ने गरी केन्द्र सञ्चालनमा आएको हो । नगरपालिकाले सेवाग्राहीका लागि चिया, चिसो पानी, टिभी र वाइफाइ लगायत स्तनपान कक्ष समेत सञ्चालनमा […]

शिवराजमा सेवाप्रवाह केन्द्र सञ्चालन

कपिलवस्तु । सेवाग्राहीको सुविधाका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले सेवाप्रवाह सञ्चालन केन्द्र स्थापना गरेको छ । सेवा लिन विभिन्न शाखामा जानुपर्ने समस्या खेप्दै आएका सेवाग्राहीको काम अब कर्मचारी स्वयंले सहजीकरण एवं सम्पन्न गर्नेगरी केन्द्र सञ्चालनमा आएको हो । नगरपालिकाले सेवाग्राहीका लागि चिया, चिसो पानी, टिभी र वाइफाईलगायत स्तनपान कक्षसमेत सञ्चालनमा ल्याएको छ । बुधबार संयुक्त रूपमा […] The post शिवराजमा सेवाप्रवाह केन्द्र सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नगरपालिकामा स्तनपान कक्ष स्थापना

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। “यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु

गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क

सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् । सप्तरी जिल्लाको पहिलो खुला दिशामुक्त र पूर्ण खोप […]

नगरपालिकामा स्तनपान कक्ष

सप्तरी । राजविराज नगरपालिकाले कार्यालय परिसरमा स्तनपान कक्षको निर्माण गरेको छ । विभिन्न काम विशेषले नवजात शिशु

बर्दघाट नगरपालिका स्तनपान कक्ष

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्यालय हाताभित्र  ‘स्तनपान कक्ष’ सञ्चालनमा  ल्याएको

बर्दघाट नगरपालिका स्तनपान कक्ष

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा  ल्याएको छ

बर्दघाट नगरपालिकाले स्तनपान कक्ष सञ्चालनमा ल्यायो

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । महिला