नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ। नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रवारदेखि सञ्चालनमा ल्याएको छ।
नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए।
‘यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले…
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। “यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु