काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन उपचारको लागि चीन जाने भएका छन् । उनी आज फलोअपको लागि चीन जान लागेका हुन् । पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् । यसअघि उनी लामो समय थाइल्याण्ड र चीन उपचार गराएर नेपाल फर्किएका छन् । यो बीचमा चुनावको धपेडीको कारण पनि उनलाई जण्डिसले […]