तनहुँ–१ मा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रता कायमै

तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ । ५३ हजार २८ मतगणना हुँदा नेता पौडेलले २० हजार दुई सय ३० मत पाउनुभएको छ । नेकपा (एमाले) का एकबहादुर रानाले १६ हजार १७, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ५ हजार ४ सय ९० र राष्ट्रिय स्वतन्त्र पार्टीका […]