अध्यक्ष ओलीमाथि नेता नेपालको अविश्वास कायमै

१६ साउन, काठमाडौं । शनिबार सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका दोस्रो तहका नेताहरुको निष्कर्ष छ, पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि वरिष्ठ नेता माधवकुमार नेपालको अविश्वास कायमै छ । पार्टीमा एकताका लागि २७ असारमा १०बुँदे सहमति जुटाएको तत्कालीन कार्यदलमा सहभागी अधिकांश नेताहरु सहभागी बैठकमा सुवास नेम्वाङ र विष्णु पौडेलले नेता नेपालसँग भएको छलफलबारे […]

सम्बन्धित सामग्री

एमालेका अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच आइतबार साँझ भेटवार्ता भएको छ । आइतबार बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर कांग्रेस नेता केसीले भेट्नु भएकाे हाे । अध्यक्ष ओली र नेता केसीबीच करिब २ घण्टा छलफल भएको थियाे । अध्यक्ष ओलीको निमन्त्रणामा उहाँलाई बालकोटमा पुगेर भेटेकाे नेता केसीको […]

अध्यक्ष ओली र प्रकाशमान सिंहबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आइतबार भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा भेटवार्ता भएको हो । भेटपछिको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । आफूलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नुभएका कांग्रेस नेता सिंह र एमाले अध्यक्ष ओलीको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

एमाले अध्यक्ष ओली दैलेखमा

दैलेख : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली दैलेख पुगेका छन्। जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश र चुनावी सभामा सहभागिता जनाउन जाँदै गरेका अध्यक्ष ओली आज विहान दैलेख पुगेका हुन्। एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माकाअनुसार जुम्ला र कालिकोटका विभिन्न कार्यक्रममा सहभागिता जनाउन जान लागेका अध्यक्ष ओली दुल्लु आइपुगेकाे बताएदैलेखको दुल्लु आइपुगेका अध्यक्ष ओली पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरि जुम्लाको सिञ्जा र कालिको

एमाले अध्यक्ष ओली कपिलवस्तुमा

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुगेका छन्।आज कपिलवस्तुको बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली हिजो नै भैरहवा हुँदै कपिलवस्तु पुगेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए।जसपाका स्थानीय नेता एवं पूर्वसांसद मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत नेता तथा कायकर्ता पार्टी  प्रवेश गर्ने कार्यक्रम छ।यसैबीच कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप

एमाले अध्यक्ष ओली चितवनमा

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुग्नुभएकाे छ । पार्टीकाे १० औँ महाधिवेशनकाे पूर्वसन्ध्यामा अध्यक्ष ओली चितवन आज बिहीवार चितवन पुग्नुभएकाे हाे ।  उहाँलाई भरतपुर विमानस्थलमा नेता/कार्यकर्ताले स्वागत गरेका छन् । यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' पनि चितवनकाे साैराहा पुग्नुभएकाे छ ।  केही नेताहरू यसअघि नै चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ । भाेलि मङ्सिर १० गते शुक्रवा...

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी

काठमाडौं। नेकपा एमालेभित्रको एकतालाई निस्कर्षमा पुर्याउन मङ्गलबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ। पार्टी एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता गराउन खोजेका हुन्। आज पनि नेताहरु वार्ताको वातावरण बनाउन छलफलमा छन्। नेता सुवास नेम्वाङकाअनुसार भेटवार्ताका लागि समय र स्थान भने तय भइसकेको छैन।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ताको तयारी भएको छ । पार्टी विवाद मिलाउने प्रयासस्वरूप अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी भएको हो । तर समय र स्थान तय भइनसकेको नेता सुवास नेम्वाङले जनाएका छन् । नेपाललाई पार्टीमा स्थान नरहेको दोहोर्‍याउँदै आएका ओली र समान […]

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको प्रयास आज पनि जारी

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता गराउन आजपनि नेताहरुले प्रयास जारी राखेका छन्। बिहीबार भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताहरुले अध्यक्ष ओली र वरिष्ठनेता नेपाललाई भेटेर साँझ नै दुई नेताबीच भेटवार्ता गराउने प्रयास गरेका थिए तर सम्भव भएको थिएन्।“हिजै तयारी भएपनि सम्भव भएन, आजपनि प्रयास जारी राखेका छौं”, नेता सुवास नेम्वाङले भने।

अध्यक्ष ओली र नेपालबीच भेटवार्ता हुँदै

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र नेता नेपालबीच दुई बजे काठमाण्डौको एक होटलमा भेटवार्ता भएकाे प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो। हिजो बेलुका पनि ओली र नेपालबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले नेता माधव नेपालसहितका नेताहरुलाई पटक पटक स्पष्टीकरण सोध्दै पार्टीको साधारण सदस्य र सांसद पदबाटै हटाउने चेतावनी दिँदै आउनुभएको छ । माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म ...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाण्डाै – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाण्डौको एक होटलमा बुधवार (आज) प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भए/नभएकोबारे नेताहरूले केही बताएका छैनन् । आज भएको भेटसँगै ओली र नेपालबीच लामाे समयकाे संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र ...