बाक्लो कुहिरो थियो म बाटोमा थिएँ बाटो साँगुरो थियो डिलबाट झन्डै नखसेको हिजो बाटोको डिल जस्तै साँगुरो भएको भए यो दिल सायद म हिजो खस्ने थिएँ नखसेर नै आज डिल र दिल नाप्ने एउटा मापनको फित्ता खोजिरैछु कुनै दिन भेटियो भने डिल र दिल नाप्ने फित्ता हेर डिल तेरो चौडाइ नापेर मेरो दिलजस्तै […]