४३ सय सङ्क्रमित थपिए, ५७ सय निको भए

काठमाडौँ । आज देशभर थप चार हजार तीन ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ४२ जनाको स्वाब परीक्षण गर्दा चार हजार तीन सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो। मंगलबार १७ हजार  ६ सय ७६ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार एक सय ५३ जनामा […]

सम्बन्धित सामग्री

कोरोना निको हुने बढे

कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको सङ्ख्या बढेको  छ  ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको सङ्ख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित  नेपालमा निको हुनेको सङ्ख्या  सात  लाख २३ हजार ४५६ पुगेको छ । गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने सङ्ख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको

कर्णाली / कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा... The post कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको appeared first on Purbeli News.

डडेल्धुरामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने बढी

जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ ।  पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले  जानकारी दिए ।जिल्लाभरीमा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा  गरी १७८ जना सक्रिय  सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा एकजना मात्रै  सङ्क्रमित पुष्टि भएको उनले बताए । सङ्क

सुदूरपश्चिममा सङ्क्रमित हुनेभन्दा निको हुने धेरै

धनगढी। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ। १,३२८ सङ्क्रमित घर फर्किँदा ३२८ नयाँ सङ्क्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङमा गरी चार सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म प्रदेशमा मृतकको सङ्ख्या ५१६ जना पुगेको छ। प्रदेशको जनसङ्ख्या २५,५२,५१७ मध्ये आजसम्म २,३४,६३२ जनामा परीक्षण भएको छ। (रासस)

सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

धनगढी।सुदूरपश्चिम प्रदेशमा १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन्। प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ। कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन्। यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो।

सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन् । यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो । यहाँका अन्य पहाडी जिल्लाहरू अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा

सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

धनगढी।सुदूरपश्चिम प्रदेशमा १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन्। प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ। कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन्। यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा ७,९८९ कोरोना सङ्क्रमित निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरका सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन्। यो सँगै नेपालमा हालसम्म तीन लाख ६० हजार चार सय १३ जना सङ्क्रमित निको भई सकेका छन्। पछिल्लो २४ घण्टामा देशभर ८ हजार एक सय ७३ जना व्यक्ति कोरोना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ […]

प्रदेश नं १ मा १४४ सङ्क्रमित निको भए, ३७ थप

मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुनेहरुमा होम आइसोलेसन र विभिन्न जिल्लाका कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेहरुको सङ्ख्या २८ हजार ४३० पुगेको छ ।सोही अवधिमा प्रदेशमा ३०९ जनाको पिसीआर परीक्षण गरिएकोमा १३ महिला र २४ पुरुष गरी ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुने सङ्क्रमितहरुमा झापामा १८, मोरङमा नौ, सुनसरीमा छ, धनकुटा र इलाममा एक÷एक र प्रदेश बाहिरका दुई जना रहेका

प्रदेश नं १ मा २५३ सङ्क्रमित निको

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यसरी निको हुनेमा होमआइसोलेसन तथा विभिन्न कोभिड अस्पताल रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २७ हजार ८७० पुगेको छ ।यसैगरी प्रदेशमा सोही अवधिमा ४२१ जनाको पिसिआर परीक्षण गरिएकामा १२ महिला र १८ पुरुष गरी ३० जनाको  रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुनेमा मोरङमा १५ मध्ये विराटनगरमा पाँच, झापा र सुनसरीमा चार÷चार र प्रदेश बाहिरका सात जना रहेका छन् । यस प्