कोभिड १९ को डेल्टा भेरियन्टविरुद्ध जोन्सन एन्ड जोन्सनको खोप कम प्रभावकारी भएको अध्ययनले देखाएको छ। डेल्टा भेरियन्टविरुद्ध लड्न यो खोप ३३ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनमा उल्लेख छ।
द न्यूयोर्क टाइम्सका अनुसार उक्त अध्ययनको निष्कर्ष प्रयोगशालामा रगतको नमुना परीक्षण गरि सार्वजनिक गरिएको हो। हालै सार्वजनिक भएको अध्ययनको थप वैज्ञानिक अनुसन्धान हुन…